म यसरी हिडे

२ बैशाख २०७३, बिहीबार मा प्रकाशित

 

1231379_1391658461065119_1195977008_n

[थरेन्द्र बराल]
धेरैको अब्जस बोकेर हिडे
आॅखाको आॅशु रोकेर हिडे ।
मन थिएन गालि खान
आफ्नै जिब्रो टोकेर हिडे ।
मैले ल्याएको भुईचालो होर
बेस्सरी मदिरा धोकेर हिडे ।
नाकाब न्दी गर्यो कस्ले कोनि
ब्यर्थैको अब्जस बोकेर हिडे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here