सुन व्यवसायी मुखियोको हत्या विरोधमा वजार बन्द

बिर्तामोड, फागुन २९ । व्यवसायीको अपहरणपछि हत्या गरिएको भन्दै विर्तामोडका व्यवसायी आन्दोलित भएका छन् । हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै व्यवसायीले बिर्तामोडको उद्योग व्यवसाय बन्द गरेर शान्तिपूर्ण ¥याली निकालेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुुुनचाँदी ब्यवसायी संघ झापाले व्यवसायीको हत्याको विरोधमा हत्यारालाई कारवाहीको माग गर्दै व्यवसाय बन्द गरेर सडकमा विरोध ¥यालीको आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com