होटालमा प्रतिवद्धता पत्र टाँसिदै

२ चैत्र २०७४, शुक्रबार मा प्रकाशित

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्याल बिर्तामोडमा सञ्चालित विनायक होटलमा प्रतिवद्धता पत्र टाँस्दै । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, होटल व्यवसायी संघ झापा र स्थानीय जनप्रतिनिधिले संयुक्त होटलको अनुगम गरेपछि होटालमा प्रतिवद्धता पत्र र स्टीकर टाँस गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here