१२ वर्षीया वालिकाको करेन्ट लागेर मृत्यु

झापा , झापाको कचनकवल गाउँपालिकामा १२ वर्षीया वालिकाको करेन्ट लागेर मृत्यु भको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका – ६ सिहमारी निवासी मोहबत राजवंशीकी १२ वर्षीया छोरी इन्द्रा राजवंशी रहेकी छिन् । उनलाई शनिवार दिउँसो टेवुल फेन चलाउन प्लक जोड्ने क्रममा करेन्ट लिक भएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते बनेकी राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगएपनि नको निधन भएको प्रहरीले जनाएको छ । –––

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com