नबिना कसरी रानी भइन !

१३ कार्तिक २०७५, मंगलवार मा प्रकाशित

 

 

एकदुइ पटक चाखेकोत, बानी लाग्न थाल्यो
जति कडा पिउँदा पनि, पानी लाग्न थाल्यो


लागेपछी मान्छेलाइ~ ~मान्छे देख्न छोडें,
आफैलाइ संसारको, रानी लाग्न थाल्यो ।

नबिना खनाल गौतम
पोखरा लामाचौर

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here