पूर्वाञ्चल दैनिकका स्तम्भकार खरेलको निधन

झापा, पूर्वाञ्चल दैनिकका स्तम्भकार भूपालप्रसाद खरेलको निधन भएको छ ।
उनी अर्जुनधारा जलेश्वरधामका संस्थापक, बशिष्ठ आश्रम खरेल प्रबर्द्धन समितिका पूर्व अध्यक्ष समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com