रेडक्रशको सभा

११ फाल्गुन २०७०, आईतवार मा प्रकाशित

pu
डागीवारी, फागुन ११ । नेपाल रेडक्रस सोसाइटी उपशाखा डाँगीवारीको नवौं वार्षिक साधाराण सभामा विविध कार्याक्रमका वीच सम्पन्न भएको छ । साधारण सभामा संस्थाका संस्थापक सभापति टोम राजवंशी र जग्गा दाता कृष्णकुमारी राईलाई सम्मान गरिएको थियो ।
इश्वरी प्रसाईको प्रमुख आतिथ्य तथा उपशाखा सभापति हेमप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तुलसीप्रसाद थपलियाले स्वागत गरेका थिए । कार्यक्रममा देवीप्रसाद उप्रेती, मीना प्रसाई, प्रेम महत, टोम राजवंशी लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका सचिव रुपाकुमारी राईले प्रगति प्रतिवेदन तथा कोषादक्ष पुण्यप्रसाद पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत थरेका थिए । कार्यक्रमकमे संचालन उपशाखा सचिव रुपकुमारी राईले गरेकी थिइन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here