समाचार

टेकबहादुर गिरी बसपार्कलाई व्यवस्थित बनाइने

खुदुनाबारी, साउन । अर्जुनधारा र विर्तामोड नगरपालिका नगर प्रमुखले टेक बहादुर गिरी बसपार्क तथा बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । बसपार्क तथा बजार व्यवस्थापन समितिको कार्यालयको समुद्घाटनसहित डस्टबीन व्यवस्थापन

बिरामीले नयाँ जीवन पाउँदा डाक्टर पनि हर्षित

बिर्तामोड, करेन्ट लागेर गम्भीर भएका झापा बिर्तामोड–१का २५ वर्षीय यादव लिम्बू बाँच्दा उनको परिवार जति खुशी थियो, त्यो भन्दा धेरै खुशी थियो उनलाई जीवन दिने अस्पताल प्रशासन र चिकित्सक ।

न्यूट्न्सका विद्यार्थीको उदाहरणीय काम

बिर्तामोड, झमककुमारी घिमिरे सिंगो नेपाली महिला जगतकै नक्षत्र हुन् । न उनको खुट्टा टेकिन्थ्यो, न त हात नै चल्थ्यो, न मुख बोल्थ्यो, न त आँखाले राम्रो देख्थ्यो, भाइबहिनीले पढेको देखेर

झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

  बनियानी,  वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको

विद्यालयलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण

बिर्तामोड, झापाको बिर्तामोडस्थित वीरता जेसीजको आयोजनामा आज आइतबार अर्जुनधारा–५ बैसाबाडीस्थित नवज्योति आधारभूत विद्यालयलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ । चर्को गर्मीमा विद्यार्थीलाई कक्षा कोठामा बस्न र पठन–पाठन गराउन समस्या भएपछि

राजगढमा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम

राजगढ, जेठ  मेची आँखा अस्पताल विर्तामोडले चारदिनसम्म बाह्रदशी गाउँपालिका अन्र्तगत राजगढमा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन सम्पन्न गरेको छ । विश्व स्वास्थ्य संगठनको उद्देश्य अनुरुप उपचार तथा सेवको अभावले कोही

ट्राफिक चेकजा“च अब राति पनि

बिर्तामोड, जेठ । ट्राफिक प्रहरीले अब राति पनि सवारी जाँच गर्ने भएको छ । यसअघि ट्राफिक प्रहरीले लामो तथा छोटो दुरीका सवारीलाई दिउँसो र साँझ मात्र चेकजाँच गर्दै आएको थियो

विभेदको अन्त्य अब झापाबाट

बिर्तामोड, झापाका मानवअधिकारकर्मी तथा पेशाकर्मीहरुले दलित बालकलाई भद्रपुरस्थित गुरुकुलले भर्ना नलिएको विषय प्रति स्थानीय प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । गुरुकुलमा भएको घटना संविधान र सामाजिक न्यायको सिद्धान्त

गुरुकुलमा दलित निषेधबिरुद्ध थप आन्दोलन

चन्द्रगढी, जेठ १२। कानून विपरीत शिक्षामा जातीय विभेद गरी झापाको भद्रपुर–६स्थित संस्कृत विद्यालय श्री कृष्ण द्वै्रपायन गुरुकुल बेद विद्याश्रमले दलित विद्यार्थीलाई संस्कृत पठनपाठनबाट बञ्चित गरेको भन्दै झापाका दलित अधिकारकर्मीहरु आन्दोलित

जेब्राक्रस बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

झापा, जेठ ११। झापाको बिर्तामोडस्थित नयाँ बजारका व्यवसायीहरुले अन्धुवा खोला पश्चिम राजमार्गमा जेब्रा क्रसिङ बनाएर बचेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् ।


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com