समाचार

फोरम लोकतान्त्रिकका उम्मेदवारमाथि आक्रमण

 सिरहा,असोज ३१ । । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि बुधबार राति आक्रमण भएको छ । बकरिदका अवसरमा बलकवा-४मा क्षेत्र नं ५

कोरियामा राईको मृत्यु

मीन प्रकाश उप्रेती सउल.असोज,३१ । रोजगार अनुमती प्रणाली बाट तिन महिना अघी कोरिया आएका एक नेपालीको बुधबार राति निधन भएको छ । मोरङ्ग उर्लाबारि घर भएका २६ बर्षिय पिटर (चाम्लीङ्ग)राईको

दोब्बर स्थानमा कांग्रेस विजय हुने दावी

विर्तामोड , असोज ३१ । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले आगामी संविधानसभा निर्वाचनमा विगतको चुनावभन्दा दोब्बर स्थानमा नेपाली कांग्रेसका उम्मेद्वारहरुले विजय हासिल गर्ने बताउनुभएको

आज मुस्लिम समुदाय बकरिद अर्थात इदुजोहा धुमधामसँग मनाउँदै

काठमाडौ,३० असोज । मुस्लिम समुदायको ईद पछिको महान चाडयस पर्वमा मुसलमानहरूले खासगरी कुरबानी गर्नुपर्ने नियम छ । आर्थिक अवस्था राम्रो हुनेहरू हज गर्न साउदी अरबको मक्का-मदिना जाने गर्दछन् । यस वर्ष

दुईजना मृत फेला

सुनसरी,असोज ३०।सुनसरी र सिरहामा दुईजना मृत फेला परेका छन् । सिरहाको कर्जन्हा ६ मा एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेकेा प्रहरीले जनाएको छ । स्थानीय बगाहा पुलमुनी अन्दाजी २०

अँधेरीमा श्रीमतीको हत्या

ओखलढुंगा, असोज ३०।ओखलढुंगाको अँधेरीमा एक युवकले कुटपिट गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् । स्थानीय केशव राईले घरायसी विवादका कारण कुटपिट गरी श्रीमती गीताको हत्या गरेको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको

चुनावमा सहयोग गर्न सबैमा आग्रह

राजविराज,असोज ३०। निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले लोकतान्त्रिक, गणतन्त्रात्मक संघीय नेपाल निर्माणका लागि निर्वाचन अपरिहार्य रहेकोले चुनावमा सहयोग गर्न सबैमा आग्रह गरेका छन्। बुधबार गृह जिल्ला सप्तरीमा पत्रकारसँगको भेटघाटका क्रममा आयुक्त यादवले

५८ अर्ब व्यापार घाटा

बिराटनगर,असोज २९ । पूर्वाञ्चलमा आर्थिक वर्ष ०६९/७० मा कूल निर्यातको तीनगुणा बढी वस्तु आयात गरिएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०६९/७० मा कूल

कोरियामा नेपालीले गरे आत्महत्या

मीनप्रकाश उप्रेती कोरिया,असोज २९ ।दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरेका छन् । ख्यङगीदो सुवनस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत डोटीका २४ बर्षीय मोहन बिष्टले झुण्डिएर आत्महत्या गरेका हुन् ।पाँच महिनाअघि ईपीएस

झापाली समाज अष्टेलियाको उदाहरणीय कार्य

बिर्तामोड,असोज २९ । झापाली समाज अष्टेलियाले निर्माणाधिन कनकाई आर्यघाटका लागि ५ लाख १८ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ । समाजले बडादशैको शुभकामना आदानप्रदान गर्न धनुषकोटी धाम सुरुंगामा


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com