समाचार

जनशक्ति नहुँदा आयोगलाई समस्या

पार्थ मण्डल भद्रपुर, असोज १५। झापामा आवश्यक जनशक्ति समयमा थप नहुँदा निर्वाचन सामाग्री व्यवस्थापन गर्न समस्या उत्पन्न भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । आउदो मसिर ४ गते हुने

एघारजना वृद्ध वृद्धा सम्मानित

बिर्तामोड,असोज १५ । जेष्ठ नागरिक जिउदा तिर्थ हुन् भन्ने भावनालाई आत्मसाथ गर्दै वृदवृदा दिवसको अवसर पारेर ग्रीन उड किन्डर होम अनारमनी ४ विर्तामोडले एघारजना वृद्ध वृद्धालाई सम्मान गरेको छ ।

सडक मर्मतका लागि वेलायतले १९ करोड सहयोग गर्ने

इन्द्रसिह राजवंशी विर्तामोड, असोज १३ । झापाका ग्रामीण सडकको मर्मत र स्तरोन्नतिका लागि दुई करोड ३८ लाख रुपैया सहयोग गरेको वेलायती संस्था डिएफआईडीले थप १७ करोड रुपैया अनुदान दिने भएको

दिउसै विक्छ होटलमा सेक्स

विर्तामोड, असोज १३ । मेची अञ्चलको केन्द्र विन्दु विर्तामोड के के का लागि दिनानु दिन प्रसिद्ध वन्दै गइरहेको छ यो तपाइहरुलाई अवगत गराउनु पर्दैन । प्रहरी प्रशासनले यस क्षेत्रलाई रेडलाईट

चुनाव रोक्न वन्द

पाँचथर, असोज १३ ।     दोस्रो संविधानसभाको चुनावमा सेना परिचालन गर्नेनिर्णयको विरुद्दमा आज पल्लो किराँतले अरुण पूर्वका नौजिल्ला वन्दको आह्वान गरेको छ । लिम्वुवान क्षेत्रमा सेना परिचालन गर्ने निर्णयले आफूहरुलाई गम्भीर

गेदरजले ल्यायो नयाँ योजना

काठमाडौं,असोज १३ । नेपालीहरुको महान चाड विजया दशमी तथा दीपावलीको अवसर पारेर गोदरेजले ग्राहकमुखी योजना ल्याएको छ । थप्नेछ चमक चाडपर्वको उत्सवमा चौघरी ग्रुपको मातहतमा रहेको नेपालका लागि गोदरेज एप्पलाइन्सको

युएन कलेज स्थापना गर्ने

लक्ष्मी दर्नाल धरान, असोज १०  । धरान १६ मा रहेको नवोदय उच्च माध्यसमक विद्यालय धरानले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युएन कलेज स्थापना गर्ने भएको छ । धरानको नवोदय उच्च मावि

हतियार बुझाउने क्रम जारी झापामा १० थान बुझाइयो

विर्तामोड,असोज १० । दोश्रो संविधानसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रहरीले इजाजतप्राप्त हतियार बुझाउन गरेको आग्रहअनुसार झापा अहिले सम्म १० थान हतियार संकलन भइसकेको छ । झापा विभिन्न प्रहरी कार्यालयमा

झण्डै ९ सय माओवादी नेता कार्यकर्ता एमाले प्रवेश

काठमाडौं ,असोज १०। एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीका झण्डै ९ सय नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । पार्टी मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले पार्टी प्रवेश

सहकारीद्धारा मनपरी असुली

सुरेन्द्र भण्डारी विर्तामोड,असोज १० । आफ्ना सेयर सदस्यले वचत गर्दा दिने व्याज र लगानी गर्दा लिइने व्याजवीचको फरक‘इस्प्रेड’  पाँच प्रतिशत भन्दा वढी सहकारीले लिन नपाइने नियम भएपनि त्यसको ठाडो उल्लङ्घन


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com