समाचार

साँझ ७ बजेपछि देउसी नखेल्न अनुरोध

 चितवन, कात्तिक १६  । निर्वाचनलाई लक्ष्यित गरी जिल्ला प्रशासन कार्यालय चितवनले साँझ ७ बजेपछि देउसी भैलो नखेल्न जिल्लावासीलाई अनुरोध गरेको छ । जिल्लामा शान्तिसुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गरी यस्तो अनुरोध गरिएको

सशस्त्र समूहका नाममा आतङ्क मच्चाउने एक पक्राउ

जनकपुर,कात्तिक १६ । विगतमा लामो समयदेखि सशस्त्र समूहका नाममा आतङ्क सिर्जना, हत्या, अपहरणजस्ता आपराधिक कार्यमा संलग्न अजय मुक्ति भनिने दीपककुमार सिंहलाई पक्राउ गरिएको छ । महोत्तरी जिल्ला बथनाहा–४ घर भएका

देवकोटाको एक सय पाँचौँ जन्मजयन्ती भोलि मनाइदै

काठमाडौँ,कात्तिक १७ । बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय पाँचौँँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभित्र कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको

‘चारदलका कारण माओवादीले चुनावमा भाग लिएन’

जितेन्द्र भण्डारी पाचथर,कात्तिक १६ । राप्रपा नेपालका अध्यक्ष कमल थापपाले प्रमुख चार राजनीतिक दलकै कारण नेकपा माओवादी चुनावी प्रक्रियावाट अलग रहन वाध्य हुनु परेको बताउनुभएको छ । पार्टीको चुनावी सभाका

वावुरामका वाटामा वम

बिर्तामोड, कात्तिक १६ । एकीकृत नेकपा माओबादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराई आज झापा आउने भएपछि सविधानसभा निर्वाचनको विरोधमा रहेका दलहरुले झापाको चाराआली–केचना सडक खण्ड अन्तरगत झापाचोक देखि

उपाधि विर्तालाई

    सुरुङ्ग,कात्तिक १४ । सुरुङ्गा जेसीजद्धारा आयोजित प्रथम सुरुङ्गा गोल्डकपको उपाधि विर्ता युथ क्लव विर्तामोडले हात पारेको छ । आज सुरुङ्गामा भएको फाइनल खेलमा मुनाल क्लव चन्द्रगढीलाई पराजित गर्दै विर्ता

‘नेकपा एमाले वहुपहिचानको पक्षमा’

विर्तामोड,कात्तिक १४ । नेकपा एमालेका प्रभावसाली नेता केपी शर्मा ओलीले नेकपा एमालेले बहु पहिचान सहितको संघीयताको पक्षमा अडिक भएर सधै उभिने वताउनु भएको छ । आज झापाको लखनपुरमा भएको चुनावी

पारसमाथि गोली प्रहार

धरान,कात्तिक १४ । चुनावको मिति नजिकदै जादा सभासद माथि दुव्यवहार र ज्यान मार्ने सम्मका टघना भइरहेको समयमा संघीय समाजवादी पार्टी सुनसरीका उपाध्यक्ष  पारस काङवाङ राईमाथि  पनि गोली प्रहार भएको छ

निष्पक्ष निर्वाचनका लागि निष्पक्ष पर्यवेक्षण हुनुपर्छ–प्रमुख आयुक्त

 काठमाडौँ, कात्तिक १४  । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि पर्यवेक्षकले पनि निष्पक्ष रुपमा पर्यवेक्षण गर्नुपर्ने बताउनुभएको छ ।       आमनिर्वाचन पर्यवेक्षण

चारदिनपछि सनाखत

सन्तोष पुर्कुटी ताप्लेजुङ, कात्तिक १४ ।गत सोमवार ताप्लेजुङको दोखु स्थित ढुसेनी भीरमा भएको सवारी दुर्घटनामा परेका थप एक युवकको आज सनाखत भएको छ । जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका अनुसार पाँचथर


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com