समाचार

राजगढमा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम

राजगढ, जेठ  मेची आँखा अस्पताल विर्तामोडले चारदिनसम्म बाह्रदशी गाउँपालिका अन्र्तगत राजगढमा आँखा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन सम्पन्न गरेको छ । विश्व स्वास्थ्य संगठनको उद्देश्य अनुरुप उपचार तथा सेवको अभावले कोही

ट्राफिक चेकजा“च अब राति पनि

बिर्तामोड, जेठ । ट्राफिक प्रहरीले अब राति पनि सवारी जाँच गर्ने भएको छ । यसअघि ट्राफिक प्रहरीले लामो तथा छोटो दुरीका सवारीलाई दिउँसो र साँझ मात्र चेकजाँच गर्दै आएको थियो

विभेदको अन्त्य अब झापाबाट

बिर्तामोड, झापाका मानवअधिकारकर्मी तथा पेशाकर्मीहरुले दलित बालकलाई भद्रपुरस्थित गुरुकुलले भर्ना नलिएको विषय प्रति स्थानीय प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । गुरुकुलमा भएको घटना संविधान र सामाजिक न्यायको सिद्धान्त

गुरुकुलमा दलित निषेधबिरुद्ध थप आन्दोलन

चन्द्रगढी, जेठ १२। कानून विपरीत शिक्षामा जातीय विभेद गरी झापाको भद्रपुर–६स्थित संस्कृत विद्यालय श्री कृष्ण द्वै्रपायन गुरुकुल बेद विद्याश्रमले दलित विद्यार्थीलाई संस्कृत पठनपाठनबाट बञ्चित गरेको भन्दै झापाका दलित अधिकारकर्मीहरु आन्दोलित

जेब्राक्रस बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

झापा, जेठ ११। झापाको बिर्तामोडस्थित नयाँ बजारका व्यवसायीहरुले अन्धुवा खोला पश्चिम राजमार्गमा जेब्रा क्रसिङ बनाएर बचेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिको प्रथम अधिवेशन तयारी

झापा, जेठ ११। झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाको प्रथम अधिवेशनको तयारी गरिएको छ । संस्थाको कार्य समितिको बैठकले आगामी जेठ २६ गते शनिबार कनकाई माईस्थित कोटीहोमको सभाहलमा गरिने

बहुप्राविधिक शिक्षालय स्थापना गर्न सुझाव

दमक, जेठ ११। झापाको दमक नगरपालिकाले प्राविधिक शिक्षालय स्थापना र यहाँको अवस्थाको विषयमा अध्ययन प्रतिवेदन तयार पारेको छ । नगरपालिकाले यस क्षेत्रमा आवश्यक प्राविधिकहरु स्थानीय स्तरमा नै उत्पादनका लागि गर्नुपर्ने

नगद र गहना लिएर श्रीमती छिमेकीसँग भागेपछि…

  झापा, जेठ ११। तपाई विवाहित पुरुष हुनुहुन्छ ? वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ ? यदि यसो हो भने बेलैदेखि श्रीमतीमाथि निगरानी बढाउनुहोला ! त्यसो गर्नु भएन भने श्रीमतीले धोका

रंगशालासहित स्मृति पार्क निर्माणका लागि ज्ञापन

दमक । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको माग गरेको छ । प्रतिष्ठानको नेतृत्व टोलीले आर्थिक मामिला

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

  काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आज आउँदै हुनुहुन्छ । उहाँको नेपाल भ्रमण जनकपुरबाट शुरु हुनेछ । भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी आज बिहान १० बजे


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com