ट्राफिक प्रहरीले ध्वनि प्रदुषण नियन्त्रणका लागि अभियान चलाए पनि प्रभावकारी हुन नसकेको सम्बद्ध स्रोतले जनाएको छ । मानवीय क्रियाकलापकै कारण पृथ्वीको तापमान बढ्दै जलवायु परिवर्तनको प्रतिकूल असर भोग्न तयार रहनुपर्ने अहिलेको
प्रविधिको विकाससँगै उपयोग पनि आज द्रुतगतिमा बढेको छ । झापाको बिर्तामोडस्थित देवभूमि विद्यापीठ अंग्रेजी स्कूलले डिजिटल प्रविधिबाट शिक्षण शुरु गरेको समाचार प्रकाशनमा आएको छ । ‘कुलल्याब टेक्नोलोजी’ मार्फत डिजिटल माध्यमबाट शिक्षण शुरु
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) बाट सोमवार सार्वजनिक विश्व मानवीय सूचाकांकमा नेपाल अघिल्लो बर्षभन्दा एक स्थान तल झरेको छ । विश्वका १८८ राष्ट्रको सूचीमा नेपाल १४६औं स्थानमा पुगेको छ । गत
सुनसरीको इटहरी सोमवार रातिसम्म दुई घटनाका कारण तनावपूर्ण रह्यो । सोमवारसाँझ इटहरी–१६को एकम्बास्थित न्यू जय नेपाल इँटा उद्योगको चिम्नी भत्कँदा ८ जनाले ज्यान गुमाए, ४० बढी घाइते भएको अनुमान छ । त्यस्तै
झापाका महिलामा सम्पत्तिको स्वामित्व बढ्दै गएको पाइएको छ । सरकारको नयाँ नीतिले महिलाको स्वामित्वमा पैतृक सम्पत्ति जुट्न सहज बन्दै गएको हो । महिलाको नाममा जग्गा पास गर्दा भू–वनावटका आधारमा नगरपालिकामा दर्ता गर्दा
नन्दकिशोर भारद्वाज संरक्षक, गोलोक गोवद्र्धन गौशाला(सताक्षीधाम) विशेष गरी हिन्दूधर्मसंग जोडेर हेरिने गरेकी गौमाता अर्थात गाई मानव जीवनका लागि अपरिहार्य झैं मानिन्छ । विगत केही वर्षयता देशका विभिन्न भागमा आर्थिक लाभ
पूर्वाञ्चल दैनिक आफ्नो प्रकाशनको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । यो शुभ अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, विज्ञापन एजेन्सी एवम् वितरकहरु लगायत पूर्वाञ्चल दैनिकको प्रकाशनसाग
बिर्तामोड, मंसीर १। झापाको बिर्तामोडबाट प्रकाशित हुादै आएको पूर्वाञ्चल दैनिक आज मंगलवारबाट २१औं बर्षमा प्रवेश गरेको छ । पूर्वका विभिन्न जिल्ला तथा भारतको दार्जीलिङ र खर्साङमा समेत दैनिक विक्री वितरण
सामुदायिक विद्यालयको बालविकास केन्द्रहरुमा सहयोगी कायकर्ता (सका) का रुपमा काम गरिरहेको शिक्षिकाहरु आफ्नो हक, अधिकार र पेशाका संरक्षणका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएर आफ्नो असन्तुष्टि व्यक्त गर्न थालेका छन् । आन्दोलनको
[एकराज गिरी ] सन्दर्भ : गोकुल जोशी स्मृति दिवस भौतिक रुपमा आज हामी माझ नभए पनि जीवनकालमा गरेको योगदानले गोकुल जोशी सबैमाझ साधैका लागि जीवन्त छन् । जीवनभर मानवता र