साहित्य

लजाएर मुस्कुराउने

[कृष्ण प्यासी] लजाएर मुस्कुराउने, तिम्रो अधर राम्रो। हेर्दै पागल बनाउने, तिम्रो नजर राम्रो। शब्द छैन तारिफ गर्ने, कुन शब्दमा बोलौँ, आँखा आँखा जुधाउने, तिम्रो टक्कर राम्रो। पल्केछु पो कुन्नि क्या

पँलास पनि फूल हो

  [समा श्री] गमलामा तिमीले रोपेको बोट कठ्यांग्रिएको छ तुषारोले खाएर पातहरू पँहेलपुर हुँदै झरेका छन् थुप्रिएका छन् बोट मुनि यादहरू बनेर सम्झ त रोप्दा खेरि तिम्रो मायालु स्पर्श तिम्रो

डुमू

  [सौगात गजमेर विश्वकर्मा] म एक हिरालाल पहिचान कमैया थर डुम हो साहुको गोडा थिचेर घरको अभाव टाल्ने म, सास्ति र दमन नभनेर कहिल्यै मैले मेरी छोरीलाई पनि पठाको हुँ

त्रिवेणी आमालाई नियाल्दा

नेपालको सुदुर पूर्व ताप्लेजुङ ताङखुथुमको सुनटापुदेखि झापाको खयरबारीसम्मको भौगोलिक परिवेशमा समेटिएको कथावस्तु । कथाकी मुख्य नायिका रहेकी सुमैना । कथा पतिको प्रसङ्गमा घरी आसाम पुग्छ त कहिले आफ्ना छोराहरुको प्रसङ्गमा इलाम, धनकुटा,

मनछुने कविताहरु गंगाप्रसाद ओडारीका

‘ हे माता म हजुरको समिपमा, सारा जीवन भर रही, धारा दश दूधका दियौ, सम्झन्छु मनमा यही, माया न्यानु छहारी हरपल दियौ, आँचल ओढाइकन, ‘बाबु खाऊ अभैm बुबु, गिलीमाम’, भन्थ्यौ

हेलीको डायरी (निवन्धमय कथा )

हेमन्त ‘क्षितिज’ ऊ पुराना हलोका ठुटाहरु भेला पार्छ । रछ्यानमा धेरै दिनदेखि बसेको कराही यता–उता पल्टाउँछ, घिसारेर सिकुवाका डिलसम्म ल्याउँछ, बाल्टीमा माटो खोस्रँदै कराही भर्छ । विन्दिया अस्तिदेखि नै व्यथाले थलिएकी । हलोका

तीजलाई भड्किलो बन्नबाट रोकौं

[दीपू न्यौपाने] कुनै समय यस्तो पनि थियो महिलाहरुले आफ्नो बिहे हुादैछ भन्ने पनि थाह पाउदैनथे ! निकै सानो उमेरमा चिन्नु न जान्नुको मान्छेसाग बिहे गरेर टाढा–टाढा जानु पर्दथ्यो । त्यसरी

देश दुःखी रहेछ

गोपाल गौतम भाग्य भनौं या नियति मेरो शिक्षण पेशा । सामाजिक विषयको शिक्षक मँ । हरेक दिनको गुड मर्निङसँगै शुरु भएको मेरो दैनिक गुड वाईसँगै अन्त्य हुन्छ । कहिल्यै यस्तो होला भनेर सोचेकै

श्रीकृष्णाष्टमी पर्वको सन्देश

हे कृष्ण सुन्न पाए मुरली रन्को दुःख पीर हट््नेथ्यो कि यो मनको । यो पंक्ति एक लोकप्रिय भजनको अंश हो । यहाँ संसारका समस्त दुःख–वेदना, पिर चिन्ता हटाउने जादू (सामथ्र्य) भएका भगवान्

स्वामी प्रपन्नाचार्य काले राई को अवसान

वि.स. १९८० मंसीर ८ गते पाँचथर लालीखर्क बरडाँडामा बाबु धुम्बे राई (खड्गबहादुर) र आमा दिलमाया राइनीका कोखबाट जन्मनु भएका स्वामी प्रपन्नाचार्य ‘काले राई’ बाबाको वि.स. २०७२ भदौ ४ गते ९२


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com