स्थानीय

अवैध कर असुल्दै स्थानीय तह

स्वतन्त्रताको हक कुण्ठित नगर्न र कृषि तथा पशुजन्य बस्तुमा कर नलिन निर्देशन सुरेन्द्र भण्डारी÷नरेन्द्र ढकाल बिर्तामोड, माघ १९। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनको खिल्ली उडाउँदै झापाका स्थानीय तहले

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

  भद्रपुर, अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर

सडकमै चालकको स्वास्थ्य जाँच

बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय मेचीले सडकमै चालकको स्वास्थ्य जाँच गरेको छ । विशेषज्ञ डाक्टरसहितको टोलीले चालकको स्वास्थ्य जाँच गरेको हो । सवारी दुर्घटना न्यूनीकरणका लागि

कन्दङ्वाद्वारा सहयोगको अपिल

  बिर्तामोड, ।आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि झापाको बिर्तामोड–२ का खड्गबहादुर कन्दङ्वा लिम्बूले सबैसँग आर्थिक सहयोगको याचना गरेका छन् । दुवै मृगौलामा समस्या देखिएपछि दुई वर्षदेखि मृगौलाको डायलासिस गराउँदै

भन्सार छाड्ने प्रहरी समात्ने

भद्रपुर, । भन्सार प्रज्ञापनपत्र तिरेकोभन्दा दुई पोका कपडा बढी भेटिएको आशंकामा वडा प्रहरी कार्यालय भद्रपुरले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । लत्ताकपडा लोड भएको पिकअप भेनलाई सात लाख मूल्याङ्कंन

विपन्न समुदायलाई सबैभन्दा बढी बजेट

दमक,स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ मा बिपन्न समुदायलाई आवास कार्यक्रमलाई सबैभन्दा बढी बजेट विनियोजन गरेको पाइएको छ । यस निर्वाचन क्षेत्रका

दुई वर्षदेखि कमलका बाढीपीडित टहरामै

दमक, दुई वर्षअघि कमल खोलामा आएको बाढीले घरबारविहीन झापा, कमल गाउँपालिका–१ मिस्त्री बस्तीका बाढीपीडित अझै टहरामा बस्दै आएका छन् । त्यहाँका बाढीपीडित १० घरपरिवारलाई दाताले नमूना बस्ती बनाएर पुनःस्थापना गराउने

दमकमा तीन बालिका बलात्कृत

दमक, झापाको दमकमा एकसाताको अवधिमा एक अपाङ्ता भएकी बालिकासहित तीन जना बलात्कृत भएका छन् । तीनै जना १५ बर्षमुनिका रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार एक १३

नगरकै उत्कृष्ट वाल्मीकि

बिर्तामोड, जति सुनेको थिएँ, त्यो भन्दा दशौं गुणा बढी प्रगति गरेको रहेछ, विद्यार्थीका लागि बाल्मीकिले । सोमबार बाल्मीकि एजुकेशन फाउण्डेशनले विद्यालयमा आयोजना गरेको मेघा साइन्स एक्जिभिसन (विज्ञान प्रदर्शनी)को उद्घाटन गर्दै

भद्रपुर–६ खुल्ला दिसामुक्त

भद्रपुर, झापाको भद्रपुर नगरपालिका अन्तरगतको वडा नम्बर ६लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । भद्रपुर नगर क्षेत्रका १० वटा वडामध्ये ६ नम्बरलाई ८औ वडाको रुपमा खुल्ला दिसामुक्त घोषणा गरिएको


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com