स्थानीय

फेरि तार चोरियो

लक्ष्मीपुर , साउन २० । पूर्व– पश्चिम राजमार्गको चारपाने खण्डमा शनिबार राती टेलिफोनको तार चोरी भएपछि एकसय बढी टेलिफोन लाइन अवरुद्ध भएका छन् । गतवर्षको बैशाखमा तार चोरीएको सोही स्थानमा

रकम असुल्नै हैरानी

पूर्णवहादुर कटुवाल लक्ष्मीपुर,साउन २० । समाजको सामाजिक विकास र सुधार गर्ने भन्दै वर्षेनी आयोजना गरिने सार्वजानिक पुराणमा सहयोग वापत दाताहरुले लेखाएको वक्यौता रकम उठ्न नसकेका गुनासा व्यापक रुपमा बढेका छन्

गरामनीमा एक व्यक्ति मृत फेला

विर्तामोड, साउन २० । झापाको गरामनीमा आज एक व्यक्ति मृत फेला परेका छन् । पाँचथर कुरुङ्वाङ – २ घर भएको अपाङ्गताको परिचय पत्र वोकेका अन्दाजी ६० वर्षीय सन्तवहादुर लावती मृत

थर्पुमा संघीय समाजबादी पार्टी

 फिदिम, साउन १९ । पाँचथरको थर्पु गाँउ विकास समितिमा संघीय समाजवादी पार्टीको गाँउ समिति गठन भएको छ । आज आयोजित एक कार्यत्रलमकावीच गठन भएको समितिको अध्यक्षमा दीलकुमार सेवाहाङ,उपाध्यक्षमा प्रेमकला थेवे

टीनएज समूहका युवा वढी कुलतमा फस्दै

दमक, साउन १९। झापाको दमकमा ‘टीनएज’ समूहका किशोरकिशोरीहरु लागू औषधको लतमा फस्ने गरेको पाईएको छ । माध्यमिक र उच्च माध्यमिक विद्यालयतहका किशोरकिशोरीहरु लागू औषधको कुलतमा फस्ने गरेको पाईएकोहो । डेढ

आत्म निर्भर बनाउन भद्रपुर जेसीजद्धारा तालिम

भद्रपुर, साउन १९ । यूवा वर्गहरुलाई आत्म निर्भर बनाउने उदेश्यले उत्प्रेरण सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम आज भद्रपुरमा सम्पन्न भएको छ । भद्रपुर जेसीजको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अहिलेका युवाले चाहेर

झापाली युवाले चलचित्र अल्पविराम वनाउदै

विर्तामोड,साउन १९ । लागू औषध सेवनका कारण मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई निरुत्साहित पार्ने उदेस्यले झापाली युवाले नेपाली कथानक चलचित्र अल्पविराम निर्माण गर्ने भएका छन् । पछिल्लो समय झापा लगायत

एसएलसी पुरक आइतवारदेखि

  सुरुङ्गा, साउन १९ । भोलि साउन २० गतेदेखि हुने २०६९ सालको एसएलसी पुरक परीक्षाको झापामा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला शिक्षा कार्यालय झापाले जनाए अनुसार झापामा जम्मा

सुरुङ्गा, साउन १९ । आज साउन २० गतेदेखि हुने २०६९ सालको एसएलसी पुरक परीक्षा शुरु भएको छ । जिल्ला शिक्षा कार्यालय झापाले जनाए अनुसार झापामा जम्मा ७ वटा परीक्षा केन्द्रमा

विद्यार्थीद्धरा विविध कार्यक्रम

तुलशीप्रसाद निरौला  विर्तामोड,साउन १७ । मेची टेक्निकल ट्रेनिङ एकाडेमीमा सीएमए् १८ औं व्याज नाइन स्टार गु्रप वी का विद्यार्थीले झापाको शनिश्चरे स्थित कालिस्थानमा स्वास्थ्य सम्वन्धी विविध कार्याक्रम सम्पन्न गरेका छन्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com