स्थानीय

गौतमलाई ज्ञानज्योतिको सहयोग

तीर्थराज खरेल  सुरुङ्गा, साउन १६ । उच्च रक्त चापले बेहोस भई मृत्युको मुखमा पुगेकी सुरुङ्गा–९ निवासी गीतादेवी गौतमलाई स्थानीय ज्ञानज्योति युवा क्लबले आर्थिक सहयोग गरेको छ । २ छोरा र

सचिवले कीर्ते कागजात वनाएको थप रहस्य खुल्दै

पार्थ मण्डल  भद्रपुर, साउन १६ । झापाको पथरिया गाउँ विकास समितिका गाविस सचिव रेवतीरमण रेग्मीले सरकारी किर्ते कागजातहरु बनाई काम गर्ने गरेको रहस्य एक पछि अर्को गर्दै बाहिर आउन थालेको

डुवेर एक महिलाको मृत्यु

विर्तामोड,साउन १६ । झापाको अर्जुनधार – ९ मा आज दिउसो खेतमा जमेको पानीमा डुव्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधार – ९ शनिश्चरे स्थित कञ्चनवारीकी ३४ वर्षीया

गोलियासहित पिकअप वरामद

सुरेन्द्र भण्डारी विर्तामोड,साउन १६ । झापाको बुधबारेबाट प्रहरीको गस्ती टोलीले आज दिउंसो चेक जाचंको क्रममा करिब ४५ क्यूविफट सखुवाको गोलिया काठ बरामद गरेको छ । बुधबारे ९ स्थित पुलचोकमा चेक

सुरुङामा‘टट’को तयारी

सुरुङ,साउन १६ । झापाको सुरुङामा प्रशिक्षक उत्पादन गर्ने उदेश्यले प्रशिक्षक प्रशिक्षण (तयत ) संचालन हुने भएको छ । नेपाल जेसीजको आयोजना तथा सुरुङा जेसीजको आतिथ्यमा यही साउन २४ देखि २७

दुई यौनाङ्ग भएको पाडो

दुई यौनाङ्ग भएको पाडो धनगढी, कार्तिक ३ – धनगढीको क्याम्पस रोडका पुष्पराज मिश्रले पालेको भैँसीले दुई यौनाङ्ग भएको पाडो जन्माएको छ ।

पूर्वमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

इलाम, कार्तिक ३ – अप्टीकल फाइभरको कार्डमा समस्या आएपछि विहीवारदेखि पूर्वी जिल्लाको टेलिफोन सेवा अवरुद्ध भएको छ

दुर्घटनामा दुईको मृत्यु

हेटौडा, कार्तिक ३ – काठमाडौंबाट काँकडभिट्टा-झापातर्फ जान आइरहेको ना२ख ९० नं रात्रिबससाग हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख १२३३ नंको ट्रक हेटौडा-नारायणघाट खण्डको जयसिंमा गए राति १ बजे एकापसमा ठोक्किादा रात्रिबसका


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com