स्थानीय

२४४ को आँखा परीक्षण

बिर्तामोड, बैशाख । झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोग तथा

पाथीभरा टोल सुधार संस्थाको नेतृत्व चयन

बिर्तामोड, बैशाख २४। पाथीभरा टोल सुधार संस्था बिर्तामोड बिर्तामोड–५ को अध्यक्षमा मोहनप्रसाद ओली चयन भएका छन् । संस्थाको ११औं वार्षिक साधारणसभाले ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित

जेसीज पूर्वअध्यक्ष समाजमा बस्नेत

चारआली, बैशाख २३। जेसीज पूर्वअध्यक्ष समाज झापाको अध्यक्षमा वीरता जेसीजका पूर्वअध्यक्ष विनोद बस्नेत निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको तेस्रो साधारणसभाबाट दुई बर्षे कार्यकालका लागि बस्नेत निर्विरोध भएका हुन्

घैलाडुब्बामा राजयोग मेडिटेशन शिविर

बिर्तामोड, बैशाख २३। झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा आयोजित एक कार्यक्रमकाबीच ब्रह्माकुमारी राजयोग गीता पाठशाला उद्घाटन गरिएको छ । उक्त पाठशालाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए

बिर्तामोडमा बजाज आरीको टेस्ट ड्राइव

बिर्तामोड, बैशाख २२। हंशराज हुलास कम्पनी प्रालिको आयोजना र हलेंसी ट्रेड लिंक बिर्तामोडको सहआयोजनामा बिर्तामोडमा एक दिने टेस्ट ड्राइव तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बजाज आरीका सेवाग्राहीलाई

मेची वस व्यवसायी संघका अध्यक्ष सहित सात पक्राउ

झापा, वैशाख २१ । सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेची

प्रहरीकै मिलेमतोमा पशु तस्करी

बिर्तामोड । सीमा सुरक्षा प्रहरी कार्यालयका सशस्त्र प्रहरीको मिलेमतोमा झापाको सीमावर्ती नाकाबाट खुलेआम रुपमा गाईगोरु तस्करी भएको रहस्य सार्वजनिक भएको छ । सीमा सुरक्षा प्रहरी कार्यालय चन्द्रगढीलाई मासिक ५ लाख रुपैयाँ

टेम्पो चलाएर मासिक ५० हजार

झापा, वैशाख १३ । अर्जुनधारा नगरपालिका–७का अम्विकाप्रसाद घिमिरे वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा आठ वर्ष तीन महिना र कतारमा आठ वर्ष ९ महिना वसेर स्वदेश फर्किए । २० महिना अघि

एक ट्राफिक, हजार सवारी

झापा, वैशाख १३ किलोमिटर सडक हेनुपर्ने बाध्यता रहेको छ । ७७ जना ट्राफिक प्रहरीले १७ वटा युनिटमार्फत झापामा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख

पानी छेपुवा उड्दापनि झस्कन्छन् मुसहर

बिर्तामोड, वैशाख १३ । दिउँसोको टन्टलापुर घाम, उस्तै गर्मी । खेतभरि नाङ्गै खेल्दै गरेका केटाकेटी । घरको टाटी र चुल्हो लिपपोत गर्दै गरेका महिलाहरुमा पानी छेपुवा (वुइँचा) उड्न थालेपछि खैलाबैला


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com