ओली र नेपालबीचको वार्ता ४ घण्टापछि सकियो बैशाख ३०, २०७८ 0 971 986 986Shares Views: 3 झापा, बुढानिलकण्ठमा बसेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता ४ घण्टाको सकिएको छ । व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ । >