छोराले गरे बाबुको हत्या

0
445

झापा,
घरझगडा हुँदा दैलेखमा एक बाबुलाई छोराले बन्चरो प्रहार गरी हत्या गरेका छन् ।


डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबू ४६ वर्षीय नकुल बुढालाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयो । अभियुक्त विकासलाई प्रहरीले पक्राउन गरी थप अनुसन्धान शुरु गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here