नेकपा इलामका युवा नेता नवराजको कोभिडका कारण मृत्यु

0
1112

गणेश अर्याल
इलाम
नेकपा एमाले इलाम जिल्ला कमिटिका कार्यालय सचिब नवराज शंकरको काभिड १९ को कारण निधन भएको छ । बिराट नगर स्थित बिराट मेडिकल अस्पतालमा गएराति निधन भएको हो । करिव १० दिन अघि शंकरमा कोरना पुष्टि भएको थियो । ४ दिन अघि अस्पताल भर्ना हुनु भएको उहाको निधनले इलामबासी स्तब्ध भएका छन् । इलाम नगरपालिका स्थीत टुडिखेल नजिकै आफ्नै घरमा होम आइसुलेसनमा बस्नु भएका शंकरलाइ स्वास्थ्यमा समस्या भएपछि थप उपचारको कारण बिराटनगर पु¥याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here