मेचीनगरमा सोमबार सार्वनजिक विदा

0
698

मेचीनगर,

झापाको मेचीनगर नगरपालिकाले सोमवार सार्वजनिक विदा निर्णय गरेको छ ।

नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गदैं एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकामा अत्यावश्क सेवा दमकल, एम्बुलेन्स स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला संकलन भने नियमित हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here