नागरिकता अध्यादेश जारी

0
1124

झापा,

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता पहिलो संशोधन, २०७८ आज जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here