करेन्ट लागेर एक जनाको मृत्यु

0
435

सुनसरी।

सुनसरी गढी गाँऊपालिका–२ औरावनी काली मन्दिर टोलका २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भटरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको लागि लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here