चट्याङ लागेर एक जनाको मृत्यु

0
651

मोरङ।

मोरङको बेलबारी नगरपालिका ५ कसेनीका ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here