पानीमा डुबेर एक जनाको मृत्यु

0
385

ओखलढुंगा।

ओखलढुङगाको मोलुङ गाऊपालिका ७ का २५ बर्षीय रबिन अधिकारी लडेर पानीमा डुब्दा मृत्यु भएको छ ।

अधिकारी साथीहरुसंग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारेर घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडेर कुलाको पानीमा डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here