करेन्ट लागेर झापामा एक महिलाको मृत्यु

0
853

झापा।

झापाको बुद्धशान्ति गाँऊपालिका–३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बाँस्कोटाको हात्ती जोगाउन राखेको करेन्टमा लागेर मृत्यु भएको छ ।

मंगलबार घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागेर घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here