खानेतेलको गिलेनमा लागूऔषध

0
478

मोरङ।

मोरङको बिराटनगर –१६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्यूरोबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।

पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here