नभूल साथी नभूल स्वाभिमानको लडाई नभूल…

0
922

झापा,

समग्र माओवादी आन्दोलनमा भएका कमि कमजोरीलाई समेटेर तयार पारिएको माओवादी जनवादी गीत दर्शकमा आएको छ ।

‘नभूल साथी नभूल स्वाभिमानको लडाई नभूल, घाइते, अपाङ्ग, वेपत्ता सहिदको रगत नभूल’ बोलको गीत गायिका तारा दुलालको युट्व च्यानल मार्फत सार्जजनिक भएको हो ।

गीतकार बासु दुलाको प्रस्तुती तथा शब्द रहेको गीतमा स्वर संगीतकार तथा गायक कृष्णभक्त राई र गायिका तारा दुलालको रहेको छ ।

समग्र माओबादी आन्दोलनमा भएको कमिकजोरीको जनतासँग क्षमा माग्ने, माओवादी आदोलनको उपलब्धी के के हुन् ? पार्टीको आगामी बाटो के हुने लगायतको विषयलाई समेटिएको छ । गित हेर्न तथा सुन्नका लागि तारा दुलाल युबट्युब च्यानल सब्स्क्राइब गर्न समेत गायिका दुलालले दर्शकलाई अनुरोध गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here