एकीकृत समाजवादीको नगर कमिटी गठन

0
1044

पथरीशनिश्चरे,

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मोरङ सुन्दरहरैंचा ऐतिहासिक प्रथम नगर कमिटी घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ।

नवगठित कमिटीका निम्न १० जना पदाधिकारीहरु र १ सय ५१ सदस्यहरु रहनु भएको नगर कमिटी सर्वसम्मत रुपमा घोषणा गरेको हो ।

उक्त कार्यक्रम नगर भेला आयोजक कमिटीका संयोजक कमरेड महेश आचार्यको सभा अध्यक्ष एवम् नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा १ नं प्रदेशका सांसद राजेन्द्र राइको प्रमुख आतिथ्य र केन्द्रिय सदस्य  महेश रेग्मीको विशिष्ट आतिथ्यता रहेको थियो।

पदाधिकारीहरु क्रमश :

नगर अध्यक्ष : महेश आचार्य
उपाध्यक्ष : महेन्द्र लिम्बु
उपाध्यक्ष : चन्द्र ढकाल झापाली
उपाध्यक्ष : डोलेश्वर तिम्सिना
उपाध्यक्ष : सुरेश कुमार श्रेष्ठ
सचिब : साइमन रेग्मी
सह-सचिब : अर्जुन ढकाल
सह-सचिब : कमल खनाल
सह-सचिब : मनोज सुन्दास
सह-सचिब : रत्नकुमारी परियार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here