मोटरसाइकल जुध्द्धा झापामा एक जनाको मृत्यु

0
570

दमक,

झापाको कचनकवल ६ स्थित भित्रि पक्की सडक खण्डमा सोमबार राती ८ बजे दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको मे १० प ५२८९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको मे८प २१३७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा सोही ठाउँका ३७ बर्षिय सोम दाहालको मृत्यु भएको हो ।

अर्का मोटरसाइकल चालक करण राजवंशी र पछाडी सवार १८ बर्षिया जयामति राजवंशी गम्भिर घाईते भएका छन । उनीहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here