श्याम मिष्ठान्न भण्डार पुन ः सञ्चालनमा

२२ भाद्र २०७८, मंगलवार मा प्रकाशित

झापा, कोभिडका कारण लामो समय बन्द रहेको श्याम मिष्ठान्न भण्डार पुन ः सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनका साथ राजु शर्मा पारिकले श्याम मिष्ठान्न भण्डार पुनः सञ्चालनमा ल्याएका हुन् । बिर्तामोडका पुराना व्यवसायी शर्माले सञ्चालनमा ल्याएको श्याम मिष्ठान्न भण्डारको उद्घाटन पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले गरेका थिए । मिठाइका पारखीहरका लागि दशक अघिदेखि झापामा छुट्टै पहिचान वनाएको मिष्ठान्न भण्डार कोभिडका कारण एक वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन ।
नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको मिष्ठान्न भण्डारले ग्राहकको रोजाई र अडर अनुसार सुपथ मूल्यमा सेवा प्रदान गर्ने सञ्चालक पारिकले बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here