पथरी उद्योग वाणिज्य संघको ताजा अपडेट,मतगणना जारी

२९ भाद्र २०७८, मंगलवार मा प्रकाशित

पथरी उद्योग बाणिज्य संघको सम्पन्न निर्वाचनमा खसेको १४५८ मत मध्यें ११०० सय मत गणनाको परिणाम :हो । यो नतिजा बेलुकी साढे ९ बजे निर्वाचन समितिले सार्वजनिक गरेको हो ।

अध्यक्ष
धनकुमार तामाङ- ५५५
दिपक बस्नेत-५२१
बरिष्ठ उपाध्यक्ष
ओमप्रसाद लिम्बु- ४२१
यादव दुलाल–५७८
उपाध्यक्ष
रविन राई-४३९
आशा राई-५७६
महासचिव
राजेन्द्र बस्नेत-५६९
अशोक साम्पाङ-४५०
बाणिज्य सचिव
खेमनाथ ढुङ्गेल – ३३४
ईश्वरी सापकोटा-४१९
टुङकुमार श्रेष्ठ स्वतन्त्र -२११
उद्योग सचिव
प्रेम प्रसाद सुवेदी-४९७
मानबहादुर श्रेष्ठ-४९२
कोषाध्यक्ष
बिजयजंग बस्नेत-५६२
उद्दवराज बस्नेत-४२०
खुल्ला सदस्य (४ जना)
पृथ्विआले मगर-३८३
बलिदान चेम्जोङ-४२७
तुलसी लुनीया-४६८
इन्द्रबहादुर राई-४८८
निलम बस्नेत-५४७
हरिराज प्याकुरेल-४६०
दुर्गाराज खत्री-३३४
खेमराज निरौला-४२८
महिला सदस्य (२ जना)
मुना पाण्डे-३०६
जुनी थपलिया-५१७
देवि राई-६४३
मिता राई-३९१
लेखा संयोजक
चन्द्र प्रसाद सापकोटा-३८०
कृष्णप्रसाद भट्टराई -५४९
लेखा सदस्य (२ जना)
प्रदिप पराजुली-५१२
सन्तविर विश्वकर्मा-३५८
कृष्ण बहादुर श्रेष्ठ -४२०
एल्सन बास्तोला-४७९

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here