पथरिशनिश्चरेमा कांग्रेसको चुनावी माहोल

६ आश्विन २०७८, बुधबार मा प्रकाशित
  •  
  • 542
  •  
  •  
  •  
  •  
    542
    Shares

झापा ।

नेपाली कांग्रेस पथरिशनिश्चरेमा वडा, गाँउ तथा नगरको अधिवेशन तिब्र रुपमा अघि बढेको छ ।

नेपाली काँग्रेस पथरिशनिश्चरे नगरसमिति अन्तर्गत वडा नं २ मा भएको निर्वाचनबाट टीका तामाङ, पर्नु गुरुङ , लक्ष्मीप्रसाद चापागाईं, भरत कट्टेल, मात्रिका न्यौपाने , लक्ष्मी बहादुर गुरुङ खुल्ला पूरूष तर्फबाट क्षेत्रिय प्रतिनिधिका रुपमा निर्वाचित भएका हुन् भने महिला खुल्ला तर्फ सृजना पाठक, ईन्दिरा थापा ,प्रेमा श्रेष्ठ , क्षेत्रिय प्रतिनिधि निर्वाचित भएका छन् ।

मान बहादुर पाठक (पुरूष तर्फ) र लिला कार्की (महिला) क्षेत्रिय प्रतिनिधि निर्वाचित भए भने आदिवासी जनजाति तर्फबाट लाल बहादुर राई तथा दिलमान तामाङ ( पूरूष ) र विष्णु माया राई (महिला) , नर बहादुर विश्वकर्मा (दलीत ) क्षेत्रिय प्रतिनिधिका रुपमा निर्वाचित भएका थिए।

वडा समितिको सभापति लोकनाथ अधिकारी , उपाध्यक्षमा सन्तोष सुव्बा र अतित लावती , सचिवमा रमेश ढकाल र निलम थापा , सहसचिवमा कृष्ण कन्दंवा र एलिजा लावती , कोषाध्यक्ष (निर्वाचित सदस्यहरू मध्ये एक जनालाई चयन गरिने ) , तथा अन्य सदस्यहरूलगायत कूल २८ जनाको वडा समितिका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिले पद तथा शपथ ग्रहण गराएको नवनिर्वाचित वडासचिव रमेश ढकालले बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here