१७ केजी गाँजा सहित एक जना पक्राउ

0
423

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१४ जतुवा कि २५ बर्षीया आरतीदेवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजी गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here