सर्पदंशबाट झापामा एकको मृत्यु

0
491

झापा,

सर्पदंशबाट झापामा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ स्थित भागडुब्बा निवासी ५५ वर्षीय मानबहादुर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

थापालाई उनकै घरको कोठामा शनिबार दिउँसो साढे १ बजे गोमन सर्पले डसेको थियो।

सर्पले डसेपछि उपचारका लागि मेची अस्पताल भद्रपुरमा ल्याइएको र उपचारका क्रममा उनको दिउँसो ४:२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here