मोरङमा १७ दिने स्मार्ट लकडाउन जारी

0
711

पथरीशनिश्चरे,

मोरङ जिल्लाभरी गएराति १ बजेदेखि आगामी कार्तिक ०७ गते राति १२ बजेसम्मको लागि पुनः १७ केही खुकुलो निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख.जिल्ला अधिकारी काशीराज दाहालद्वारा हस्ताक्षरित निषेधाज्ञा आदेश मंगलबार साँझ जारी भएको थियो ।

नजिकिँदै गरेका नेपालीहरुका महान चाडपर्वको वेलामा समेत काेराेना भाइरसको संक्रमण हुन सक्ने सम्भावना उच्च रहेको जनाउँदै स्वास्थ्य मापदण्डका सबै खाले उपायहरु पुर्ण पालना गर्न समेत जिल्ला प्रशासन कार्यालय मोरङले सबैसमक्ष अनुरोध गरेको छ ।

स्मार्ट लकडाउनका निर्दिष्ट सुचाकंहरूलाई अवलम्बन गर्न पनि आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here