सुनसरी,
सुनसरी बराहक्षेत्र नगरपालिका ७ संगम चौकका ४७ बर्षीय अर्जुन खड्काको रुखबाट लडेर मृत्यु भएको छ ।
आज बिहान बराहक्षेत्र नगरपालिका ८ स्थित मा रहेको जंगलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडि घाइते भएका उनको घोपा धरानमा उपचारको क्रममा बिहान ९ बजे मृत्यू भएको छ ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।






























