बिक्रीका लागि बाँस लाँदै

0
591
पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा इटहरी सडक खण्डमा बैल गाडामा इनरुवाबाट इटहरी विक्रिका लागि लाँदै गरेको बाँस । पछिल्लो समय शहरी क्षेत्रमा बास पाउन छोडेपछि ग्रामीण क्षेत्रका स्थानीयले माग आपुर्ति गर्ने गरेको छ । तस्बीर – अजित कुमार झा– रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here