ट्र्याक्टर दुर्घटना हुँदा इलाममा एक जनाको मृत्यु

0
527

इलाम,

इलामको माईजोगमाई गाउFपालिका–२ घारेगाउँमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

नयाँबजारबाट जोगमाई जाने क्रममा मे १ त ६८९० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोयाङ सिरिसेकी अन्दाजी ६५ वर्षीया मनमाया राईको मृत्यु भएको हो।

ट्र्याक्टर बाटोबाट करिब २० मिटर तल खसेको वडा सदस्य राजकुमार राईले जानकारी दिए। मृतक माइत जाने क्रममा ट्र्याक्टरमा चढेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here