धरानमा पहिरोले घर पु¥र्यो दुई बालबालिका वेपत्ता,उद्धार जारी

0
746

झापा ।

अविरल रुपमा परेको वर्षासंगै पहिरो झर्दा सुनसरीको धरानमा दुई जना बालबालिका पुरिएका छन् ।

धरान–१३ मा पहिरोले घर पुरिदा ८ वर्षीया बालिका र ४ वर्षीय बालक वेपत्ता भएका छन् ।

उनीहरुको उद्धार जारी रहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here