गरामनीमा बजार व्यवस्थापन समिति

0
441

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित गरामनी बजार ब्यवस्थापन समिति गठन भएको छ ।

बिर्तामोड–८ गरामनीमा जीवन कार्कीको अध्यक्षतामा नौ सदस्यीय बजार व्यवस्थापन समिति गठन भएको हो ।

नवगठित समितिको उपाध्यक्षमा अस्लाम खान, सचिव रोहित ओली, सह–सचिवहरु बलराम मैनाली र पदम बर्देवा र कोषाध्यक्षमा पुष्पा प्रधान चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उत्तम कटुवाल, अरुण राई, ख्याम राई लगायत रहेका छन् ।

कार्यक्रममा बिर्तामोड–८का वडाध्यक्ष अजय कार्की, वडा सदस्यहरु दीपक भट्टराई, इन्दिरा पाण्डे, लक्ष्मी नेपाली, कृष्ण श्रेष्ठ, कुमार दर्नाल, तेजराज विमली लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here