नेकाका प्रदेश अधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित

0
405

पथरीशनिश्चरे,

मोरङ क्षेत्र नं. १ (क) अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिका रुपमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

खस आर्य महिलातर्फ प्रदेश अधिवेशन प्रतिनिधिमा सावित्राकुमारी बस्नेत र आदिवासी जनजाति महिलातर्फ देवीकला राई सर्वसम्मत निर्वाचित हुनु भएको हो । त्यस्तै, महिला प्रत्यक्षतर्फ निर्मला सिटौला, संजिता धिमाल र तुला मिभक सर्वसम्मत प्रदेश अधिवेशन प्रतिनिधि हुनुभएको छ ।

त्यस्तै, मधेसी, थारु, मुस्लिम, अपाङ्ग, अल्पसंख्यकबाट हेमन्त पौडेल सर्वसम्मत प्रदेश अधिवेशन प्रतिनिधि चयन हुनुभएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here