लडेर एक जनाको मृत्यु

0
298

भोजपुर।

भोजपुरको साल्पासिलिछो गाँउपालिका ६ ढाडेगाँउका ६७ वर्षीय खड्गबहादुर राईको भीरबाट लडेर मृत्यु भएको छ ।

भकिम्लो टिप्न गएको राई घर नफर्कीदा आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here