नेपाली काग्रेसको केन्द्रीय सदस्यमा सरिता र सुशीला निर्वाचित

0
551

झापा, नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापाका दुई महिला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महिलातर्फ खुला केन्द्रीय सदस्यमा पूर्व कृषि राज्य मन्त्री समेत रहेकी सरिता प्रसाई र महिला संघ झापाकी सभापति सुशीला ढकाल निर्वाचित भएका हुन् ।

डिला संग्रौला २८८५, पुष्पा भुषाल २७१८, आरजु राणा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ ,सरिता प्रसाई २०९६, रमा कोइराला १८५८ , सुशीला ढकाल १८०४ र रङ्गमती शाही १७८९ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
यसअघि आइतबार पुरुषतर्फ खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here