जाडोमा वर्षाको बोल्ड अवतार

0
788

झापा, वर्षाले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्विरहरुले पनि बेला९बखतमा ठूलै चर्चा कमाउँछ । शनिवार उनले इन्स्टा र फेसबुक पेजमा ‘माया र चुम्बन’ भन्दै निलो रंगको परिहन लगाएर खिचेका दुई तस्विर पोस्ट गरेकी थिइन् ।

तस्विरमा उनको कुमबाट झरेको लुगा कुइनोसम्म आइपुगेको छ भने छातीतर्फको भाग पनि धेरै खुलेको छ । उक्त पहिरनमा उनी निकै ‘हट एन्ड बोल्ड’ देखिएकी छन् ।

अभिनेता राज कटुवालसँग नाम जोडिएपछि चर्चामा छाइरहेकी वर्षाका चार फिल्म ‘लक्का जवान’, ‘परदेशी २’, ‘मनसँग मन’ र ए साथी सुन’ प्रदर्शनको तयारीमा छ । आजसम्म लिड अभिनेत्रीको रुपमा अभिनय गरेका कुनै फिल्म सफल हुन नसके पनि उनलाई कामको कमी छैनन् ।

म्यूजिक भिडियोमा पनि उनको व्यस्तता लोभलाग्दो छ । यसैले उनलाई ‘भाग्यमानी अभिनेत्री’ भन्ने गरिन्छ । प्रस्तुत छ उनको बोल्डनेश तस्बीर ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here