पूर्वराजा भोलि सिंहदरबारको मुख्यद्वारअघि जाने

२६ पुष २०७८, सोमबार मा प्रकाशित

काठमाडौं,

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदबारको मुख्य प्रवेशद्वारअघिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने भएका छन्।

पृथ्वीजयन्तीको अवसरमा मंगलबार साढे १२ बजे सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here