सवरी दुर्घटनामा चालकको मृत्यु

२८ पुष २०७८, बुधबार मा प्रकाशित

सुनसरी।

सुनसरीको रामधुनी नगरपालिका–७ मा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी रामधुनी–७ का २५ बर्षीय उमेश चौधरी रहेका छन् । सेउती खोलामा को।२त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा इन्जिनको भागले किच्दा गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here