झोलुंगे पुलको अनुगमन

0
287

पथरीशनिश्चरे,

माेरङकाे उर्लाबारी नगरपालिका -१ को सोल्टी खोलामा नवनिर्मित झोलुंगे पुलको अनुगमन गरिएको छ ।

स्विस सरकारकाे आर्थिक सहायतामा निमार्ण गरिएको उक्त पुल दातृ संस्थाका प्रतिनिधि समेत रहेका बेल्जियमका फोटोग्राफर थिवोल्ट जियो गोयलले अनुगमन गर्नुभएको हो ।

स्विच सरकारको ९२ लाख ७४ हजार २ सय ७४ बजेटको आर्थिक सहयोगबाट निर्माण गरिएको उक्त पुलको अनुगमनका क्रममा उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, पुल निर्माण समितिका पदाधिकारीहरु र स्थानियवासीको उल्लेखनीय उपस्थिति रहेकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here