कनकाई नदीकोे पुलको जोखिममा माघ १८, २०७८ 0 862 1.2K12 1 1.2KShares Views: 44 पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको कनकाई नदीकोे पुलको जोखिम । निर्माण सामग्री जथाभावी उत्खनन् गर्दा नदी गहिरिएर पुलको जग नै असुरक्षित बनेपछि जुनसुकै समयमा दुर्घटना हुन सक्ने देखिएको छ । तस्वीर / विनोद सापकोटा /पूर्वाञ्चल >